फोटोहरु

 

  • आ.व २०७६।७७ को समिक्षा एबम २०७७/७८ को कार्य योजना तर्जुमा कार्यक्रम
  • विश्वमा महामारी प्रकोपको रुपमा फैलिएको कोरोना (कोभिड-१९) को रोकथाम र नियन्त्रणमा काठमाण्डौ महानगरपालिका वडा न ७ को राहत कोशमा रकम हस्तान्तरण पस्चात काठमाण्डौ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्य सँग सामुहिक फोटो
  • काठमाण्डौ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्य एबम ७ न वडा अधक्ष्य सुद्द कुमार डङ्गोललाई संयुक्त रुपमा कोरोना (कोभिड-१९) को रोकथाम र नियन्त्रणमा काठमाण्डौ महानगरपालिका वडा न ७ को राहत कोशमा सस्थाको तर्फ बाट रकम हस्तान्तरण गर्दै |
  • संस्थाको १०औ वार्षिक साधारण सभामा आफ्नो मन्तब्य राख्दै माननीय सहकारी मन्त्री पद्माकुमारी अर्याल
  • संस्थाको १०औ वार्षिक साधारण सभाबाट नवनिर्वाचित पदाधिकारी
  • संस्थाको १०औ वार्षिक साधारण सभाबाट नवनिर्वाचित पदाधिकारीसँग कर्मचारीको सामुहिक फोटो
  • संस्थाले नवौ वार्षिकोत्सबको अवसरमा सामाजिक अभियन्ता एबम धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई नगद रु १०१,१११ सहित सम्मान गर्दै माननीय सम्सद गगन कुमार थापा
  • शुभप्रवा साकोशको १०औ वार्षिक साधारण सभाको अवसरमा राष्ट्रिय आविस्कार केन्द्रका सस्थापक माहाबिर पुनज्यु लाई नगद रु १,०१,१०१ सहित सम्मान गर्दै सहकारी मन्त्री माननीय पद्माकुमारी अर्याल
  • संस्थाले आठौ वार्षिकोत्सबको अवसरमा नेपाललाई लोडसेडिङ मुक्त बनाउन उल्लेख्य भूमिका खेल्नुहुने नेपाल बिध्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान गर्दै सहकारी मन्त्री माननीय अम्बिका बस्नेत