फडिन्द्र कुमार खड्का, प्रमुख कार्यकारी निर्देशक

राष्ट्रिय अर्थव्यवस्थाका तीन खम्बा मध्ये एक खम्बाको रुपमा संवैधानिक व्यवस्था गरिएको सहकारी अंगलाई व्यवस्थित र मर्यादित बनाउन नेपाल सरकारले छुट्टै सहकारी मन्त्रालयको व्यवस्था गरी गुणात्मक विकासको लागि निरन्तर लागिरहेको छ । समुदायमा छरिएर रहेको सानो-सानो पूंजीलाई एकत्रित गरी सदस्यहरुको आर्थिक, सामाजिक र शैक्षिक उत्थानको लागि सरल तरिकाबाट कर्जा प्रवाह गरी उध्योग धन्दा, ब्यापार, व्यावसाय तथा …

बिदुर बस्नेत, अध्यक्ष

संस्था स्थापनाकालको छोटो अवधिमै सहकारी मूल्य मान्यतालाई आत्मसाथ गर्दै यस संस्थाले आर्थिक कारोबारमा उल्लेख्य वृद्धि गरि हिजोको साँघुरो कार्यक्षेत्रलाई बिस्तार गर्दै काठमाडौं जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाई त्यहाका सदस्यहरु माझ पनि यस संस्था प्रतिको लोकप्रियतालाई मजबुद बनाउँदै लगिएको व्यहोरा अवगत नै छ । देशको अस्थिर राजनैतिक अवस्था, प्राकृतिक विपत्ति संगसंगै देशले व्यहोर्नु परेको नाकाबन्दिले सम्पूर्ण आर्थिक …

विप्रेषण (रेमिट्यान्स) सेवा

सदस्यहरुको सुविधालाई मध्यनजर गरी विप्रेषन (रेमिट्यान्स) सेवाको सुविधा उपलब्ध गराउने उद्देश्यले नेपाल अधिराज्यभर र विश्वको कुनै पनि ठाउँबाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने भरपर्दो माध्यम नबिल रेमिट, वेस्टर्न युनियन, प्रभु रेमिट, IME रेमिट, सिटी एक्स्प्रेस लगायतका रेमिट्यान्स कम्पनीहरु सँग सम्झौता गरी संस्थाले आन्तरिक र बाह्य विप्रेषन (रेमिट्यान्स) सुविधा प्रदान गर्दै आइरहेको छ ।