बिदुर बस्नेत, अध्यक्ष

संस्था स्थापनाकालको छोटो अवधीमा सहकारी मूल्य मान्यतालाई आत्मसाथ गर्दै यस संस्थाले आर्थिक कारोबारमा उल्लेख्य वृद्धि गरि हिजोको साँघुरो कार्यक्षेत्रलाई बिस्तार गर्दै काठमाडौं जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाई त्यहाका सदस्यहरु माझ संस्था प्रतिको लोकप्रियतालाई मजबुद बनाउँदै लगिएको व्यहोरा अवगत नै छ । देशको अस्थिर राजनैतिक अवस्था, प्राकृतिक विपत्ति संगसंगै देशले व्यहोर्नु परेको नाकाबन्दीले सम्पूर्ण आर्थिक क्षेत्रहरु प्रभावित …

विप्रेषण (रेमिट्यान्स) सेवा

सदस्यहरुको सुविधालाई मध्यनजर गरी विप्रेषण (रेमिट्यान्स) सेवाको सुविधा उपलब्ध गराउने उद्देश्यले नेपाल अधिराज्यभर र विश्वको कुनै पनि ठाउँबाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने भरपर्दो माध्यम नबिल रेमिट, प्रभु रेमिट, IME, सिटी एक्स्प्रेस, Western Union, Nepal Remit लगायतका रेमिट्यान्स कम्पनीहरुसँग सम्झौता गरी संस्थाले आन्तरिक र बाह्य विप्रेषण (रेमिट्यान्स) सुविधा प्रदान गर्दै आइरहेको छ ।