Mobile Banking Services Application Form
Mobile banking service application form
Mobile banking service application form
संस्था स्थापनाकालको छोटो अवधिमै सहकारी मूल्य मान्यतालाई आत्मसाथ गर्दै यस संस्थाले आर्थिक कारोबारमा उल्लेख्य वृद्धि गरि हिजोको साँघुरो कार्यक्षेत्रलाई बिस्तार गर्दै काठमाडौं जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाई त्यहाका सदस्यहरु माझ पनि यस संस्था प्रतिको लोकप्रियतालाई मजबुद बनाउँदै लगिएको व्यहोरा अवगत नै छ । देशको अस्थिर राजनैतिक अवस्था, प्राकृतिक विपत्ति संगसंगै देशले व्यहोर्नु परेको नाकाबन्दिले सम्पूर्ण …
सदस्यहरुको सुविधालाई मध्यनजर गरी विप्रेषण (रेमिट्यान्स) सेवाको सुविधा उपलब्ध गराउने उद्देश्यले नेपाल अधिराज्यभर र विश्वको कुनै पनि ठाउँबाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने भरपर्दो माध्यम नबिल रेमिट, प्रभु रेमिट, IME रेमिट, सिटी एक्स्प्रेस लगायतका रेमिट्यान्स कम्पनीहरु सँग सम्झौता गरी संस्थाले आन्तरिक र बाह्य विप्रेषण (रेमिट्यान्स) सुविधा प्रदान गर्दै आइरहेको छ ।